Comments Add Comment

चीनकाे धान उत्पादन गर्दै किसानहरू (फाेटाेफिचर)

बेइजिङ, १८ साउन। हिजो लिइएको यो हवाई तस्बिरमा दक्षिणपश्चिम चीनको गुइझाउ प्रान्तको सेन्गोङ काउन्टीको सिन्चाङ गाउँको हो । यहाँ हाइब्रिड धान रोप्ने  किसानहरूले धानको बिरुवालाई परागण गर्दै गरेको देखाइएको छ। क्यूआनडोङनान चीनमा एक प्रमुख धान उत्पादन स्थल हो ।

(तस्विर सिन्हवा)

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ