रमेश थापा
पाँचथर– पाँचथरको कुम्मायक गाउँपालिकाका १० वर्षिय बालक वेपत्ता भएका छन । कुम्मायक–१ का रोहित नेपाली गत मंगलवारबाट वेपत्ता भएका हुन । एक हप्ता अघि पनि रोहित वेपत्ता भएका थिए । प्रहरीले खोजी गरी परिवारलाई जिम्मा लगाएको थियो।
तर पुन, तीन दिनदेखि भाई रोहित सम्पर्क बिहिन भएको दाजु धनकुमार नेपालीले बताए। हराएको भाईको खोजी गरी नजिकैको प्रहरी कार्यालय वा परिवारलाई बुझाउन नेपालीले अपिल समेत गरेका छन।
धनकुमार नेपाली मों ९८२४९५३८२४
.png)