Comments Add Comment

एमसीसीकी सिईओ एलिस अलब्राइट नेपाल आउँदै 

काठमाडौं अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन -एमसीसी) की प्रमुख कार्यकारी अधिकृत एलिस अलब्राइट नेपाल आउने भएकी छन्

आइतबार नेपाल आउन लागेकी एमसीसीकी सीईओ अलब्राइटले पाँच दिन काठमाडौंमा विताउने कार्यक्रम रहेको बताइएको

नेपालमा एमसीसी परियोजना सम्झौतामा हस्ताक्षर भएको वर्षपछि गएको १३ भदौबाट कार्यान्वयनमा गएको

एमसीसीकी सीईओ एलिस परियोजना कार्यान्वयनमा गएको उपलक्ष्यमा नेपाल आउन लागेको काठमाडौंस्थित अमेरिकी राजदूतावासले जनाएको

भ्रमणका क्रममा एमसीसीकी सीईओ एलिसले नेपाल सरकारका उच्च स्तरिय नेतृत्वसँग शिष्टाचार भेट गर्ने कार्यक्रम

एलिसले पाँच दिने नेपाल बसाइको क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, अर्थमन्त्री प्रकाशशरण महत, परराष्ट्रमन्त्री एनपी साउद,ऊर्जामन्त्री शक्ति बस्नेतलगायत अन्य सरकारी उच्च अधिकारी शीर्ष राजनीतिक नेतासँग भेतवार्ता गर्ने बताइएको

एमसीसी परियोजना गत भदौ १३ बाट कार्यान्वयनमा गए पनि ठेक्का प्रक्रिया जग्गा अधिग्रहणलगायत विषयमा समस्या देखिएको उक्त समस्या समाधान नभएका कारण यसको कार्यान्वयन प्रक्रिया अन्योलमा परेको

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ