Comments Add Comment

प्रसाईको कार्यक्रममा प्रहरी हस्तक्षेप

काठमाडौं, ७ मंशिर । मेडिकल ब्यावसायी दुर्गा प्रसाईको कार्यक्रममा झडप भएको छ। 

बल्खुमा जम्मा भएको प्रदर्शनकारी अब कालिमाटी हुँदै शहर जानेछन भनेर प्रसाईले आब्हान गरे पछि प्रहरीले रोकेको हो ।

प्रदर्शनकारी कालिमाटीतर्फ जाने र प्रहरीले रोक्ने भएपछि झडप सुरू भएको हो ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ