Comments Add Comment

सुपर लिगः आजको खेलमा झापा र इलाम भिडदैँ

काठमाडौं, ११ मंशिर । नेपाल सुपर लिगमा आज दुई क्लब भिडदैछन् । 

आजको खेलमा झापा फुटबल क्लब र स्पोर्टिङ इलाम फुटबल क्लबका बिचमा प्रतिस्पर्धा हुदैँछ । 

दशरथ रंगशाला, त्रिपुरेश्वरमामा आयोजना हुने उक्त खेल साँझ ५ः३० बजेबाट सुरु हुनेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ