डडेल्धुरा, १५ मंशिर । नेकपा एमालेको पदयात्रा दोस्रो दिन डडेल्धुरा पुगेको छ ।
हिजो झुलाघाटबाट सुरू भएको यात्रा आज दिउँसो डडेलधुरा पुगेको हो ।