Comments Add Comment

फाल्गुनन्दमा बङ्गुर ब्लक सम्बन्धि एक दिने अभिमूखिकरण कार्यक्रम सम्पन्न

पाँचथर- पाँचथरको फाल्गुनन्द गाउँपालिका-६ वसाँगुमा बङ्गुर ब्लक दोस्रो बर्ष अध्यावधिक एक दिने अभिमूखिकरण कार्यक्रम सम्पन्न भएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत एक सय घरधुरीमा संचालन भएको बङ्गुर ब्लक दोस्रो बर्ष अध्यावधिक  सम्बन्धि दिने अभिमूखिकरण कार्यक्रम सम्पन्न भएको हो ।
आङ्सराङ कृषि सहकारी संस्थामा भेटनेरी अस्पताल पशु सेवा बिज्ञ केन्द्रले ५० प्रतिशत साझेदारीमा २६ लाख ७० हजारको कार्यक्रम संचालन गर्दै आएको छ । कार्यक्रममा जनप्रतिनिधि, समाज सेवी बुद्धिजीवी, संस्थाको प्रतिनिधि, बङ्गुर पालक तथा सरोकारवालाहरुको उपस्थिति रहेको थियो । कार्यक्रम संस्थाका अध्यक्ष चन्द्र कुरुम्बाङको अध्यक्षतामा सम्पन्न भएको थियो ।
 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ