मनोज थापा
पाँचथर- पाँचौ संस्करणको कुम्मायक गोल्डकप यो वर्ष चैत ११ देखि १५ गतेसम्म सञ्चालन हुने भएको छ। प्रतियोगिता कुम्मायक स्पोर्टिङ क्लबले पाँचथरको कुम्मायक गाउँपालिकाको केन्द्र यासोकमा बर्सेनि आयोजना गर्दै छ।
आयोजक कुम्मायक स्पोर्टिङले सो खेलका लागि तिब्र रुपमा तयारी गरिरहेको अध्यक्ष खेमराज निरौलाले जानकारी गराएका छन् । प्रतियोगितामा पाँचथरको फिदिम नगरपालिका र ७ वटा गाउँपालिका गरी ८ टिमको सहभागिता रहने छ। खेल नक आउट फर्म्याटमा सञ्चालन हुनेछ।
कुम्मायक गाउँपालिकाको केन्द्र यासोक बजार स्थित पृथ्वी माविको खेलमैदानमा संचालन हुने पाँचौ संस्करण कुम्मायक गोल्डकपलाई सम्पन्न गर्न निम्नानुसारका व्यक्तिहरुले सहयोग गरेको र सहयोग गर्नेको संङ्या थपिदै गरेको आयोजक स्पोर्टिङ क्लवले जनाएको छ।
कुम्मायक स्पोर्टिङ क्लवका संस्थापक अध्यक्ष श्री रोहन घिमिरेबाट रु. ५०,०००।-
कुम्मायक गाउँपालिका रोजगार संयोजक श्री रुमा बोहोरा बाट रु.१०,०००।-
कुम्मायक-१, यासोक घर भई हाल ईजरायलमा कार्यरत श्री इन्दु लावतीबाट रु. १०,०००/-
ईशनाथ नगरपालिका-१, रौतहट निवासी श्री दिलिप कुमार शाह बाट रु. १०,०००।–
कुम्मायक-१, यासोक, पाँचथर निवासी, स्वास्थ्य चौकी यासोक पाँचथरमा अनमी पदमा कार्यरत श्री सृजना त्रिखत्री बाट रु.१०,०००।–
सुनापति गाउँपालिका वडा नं. २, रामेछाप निवासी श्री सुरेश घिसिङबाट रु.१०,०००।
कुम्मायक-५, स्याबरुम्बा, पाँचथर घर भई हाल रोमनियामा कार्यरत श्री सुरेन्द्र पौडेल बाट रु.१०,०००।-
नेपाल बिधुत प्राधिकरण यासोक फ्युज सेवा प्रमुख श्री प्रवेश राय बाट रु. ५,५५५।-
कुम्मायक-५, स्याबरुम्बा पिपलबोटे निवासी यातायात व्यवसायी श्री अभिषेक लिम्बूबाट रु. ५,५५५/-
कुम्मायक-५, स्याबरुम्बा, पाँचथर घर भई हाल काठमाण्डौमा व्यवसाय गर्दै आउनुभएका बिष्णु देवी फेब्रिकेशन प्रा.लि. का सञ्चालक श्री बिरेन्द्र कटुवाल बाट रु. ५,५५५।–
कुम्मायक-५, स्याबरुम्बा, पाँचथर घर भई हाल मलेसियामा कार्यरत श्री टंक गजमेर बाट रु. ५,५५५।-
स्व. बुबा बलविर विश्वकर्मा र स्व.आमा कृष्णमाया विश्वकर्माको सम्झनामा फाल्गुनन्द-६, छ्यागु निवासी श्री सुमन घतानीबाट रु. ५,५५५।–
नेरुडे मिर्मिरे लघुवित्त वित्तिय संस्था लि. शाखा कार्यालय, कचनकवल-६, बनियानी झापाका शाखा प्रमुख श्री प्रकाश गर्तौलाबाट रु. ५,११५।–
पि. पि. एम. हेल्प कोष आमचोक गाउपालिका-८ खलंगा भोजपुरका ओनर तथा हाल मलेसिया को M.M.FC Football Club का टिम म्यानेजर श्री रोमित मगर बाट रु.५,१००।-
नेपाल बिधुत प्राधिकरण यासोक फ्युज सेवामा कार्यरत प्राविधिक श्री नरेन्द्र पोखरेलबाट रु.५,०००।-
उर्लावारी नगरपालिका-८, निवासी श्री अम्बिका निरौँलाबाट रु. ५,०००।-
कुम्मायक-२, माङ्जाबुङ घर भई हाल दक्षिण कोरियामा कार्यरत आयुष खेवा लिम्बूबाट रु. ५,०००/-
कुम्मायक-२, माङ्जाबुङ घर भई हाल दक्षिण कोरियामा कार्यरत बिक्रम लावतीबाट रु. ५,०००/-
न्यू चुम्लुङ गेष्ट हाउस, फिदिम-१, मेनरोड, पाँचथरका प्रोपाईटर श्री पुर्ण सम्बाहाम्फेबाट रु.५,०००।–
न्यू खुकुरी उद्योग कुम्मायक-१, पाँचथरका प्रोपाईटर, कुम्मायक-५ निवासी श्री दुर्गा बहादुर धमलाबाट रु.५,०००।–
कुम्मायक-२, माङ्जाबुङ, पाँचथर घर भइ हाल मलेसियामा कार्यरत श्री टिका धमला (बिचारी) बाट रु.५,०००।–
कुम्मायक-३, पाँचथर घर भई हाल साउदी अरेबियामा कार्यरत श्री सुदिप सम्बाहाम्फे बाट रु. ५,०००।–
खड्का यातायात (माङ्जाबुङ-फिदिम) का प्रोपाईटर कुम्मायक-२, माङ्जाबुङ, चौथि बजार निवासी श्री राम खड्का बाट रु. ५,०००।–
कार्की सर्भिस (फिदिम- मौवा यातायत) का सञ्चालक श्री भुपेन्द्र कार्की बाट रु.५,०००।-
डाबर नेपाल प्रा लि मा कार्यरत सिनियर सेल्स अफिसर मेचि अञ्चल इन्चार्ज श्री दिपेन्द्र गर्तौलाबाट रु. ३,५००।–

.png)