Comments Add Comment

बोलेरो दुर्घटना हुदा दुई घाइते

पदम सुखी सम्बाहाम्फे

पाँचथर- कुम्मायक गाउपालिका वडा न, ५ र ४ को सिमाना अन्तर्गतको कबिलाले भञ्ज्याङ् मा सोमबार साझ ५:३० बजे बोलेरो पिकअप दुर्घटना भएको छ । मे १ च ६०४७ नम्बरको बोलेरोले अम्लिसोको भारी लिएर झापा जाने क्रममा सडक खण्डको टर्निङ पोइन्ट बाट चिप्लिएर ८० मिटर तल झरेको थियो । उक्त दुर्घटनामा चालक सहित दुइजना घाइते भएका छन् । बिर्ता सिटि हस्पिटल झापामा घाइते चालकको उपचार भइ डिस्चार्ज समेत भइसकेको जनाइएको छ भने अरु घाइतेहरुको अबस्था पनि सामान्य रहेको प्रहरी श्रोतले बताएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ