Comments Add Comment

भरुवा बन्दुक चलाउँदा १ जनाको मृत्यु 

२०७८ चैत्र ३० गते 

पाँचथर- भोजपुरको अरुण गाउँपालिका-१ रातमाटेमा भरुवा बन्दुक चलाउदा १ जनाको मृत्यु भएको छ । हिजो बेलुका साँढे ५ बजे सोहि स्थानका ४७ बर्षीय सुर्य बहादुर खत्रीले छिमेकीको गोठमा गई भरुवा बन्दुक चलाउदा आफ्नै पेटमा लागी घाईते भएको भन्ने स्थानियले खबर गर्नासाथ प्रहरी चौकी प्याउलीबाट टोली खटिगई  उपचारको लागी जिल्ला अस्पताल भोजपुर लगिएकोमा उपचारको क्रममा मृत्यु भएको तथा घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय भोजपुरबाट प्रहरी टोली खटि थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ