Comments Add Comment

पूर्व मन्त्री सम्बाहाम्फेले रानीगाउँमा गरे मतदान

रमेश थापा 
यासोक—
नेकपा एमालेका केन्द्रिय सदस्य तथा पूर्व मन्त्री डम्बरसिं सम्बाहाम्फेले रानीगाउँ स्थीत सिद्ध मा.वि को तीङदेन केन्द्रबाट मतदान गर्नुभएको छ । उहाँले पाँचथरको कुम्मायक गाउँपालिका—४ स्थीत तीङदेन मतदान केन्द्रबाट बिहानको ७ बजे मतदान गर्नुभएको हो ।
 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ