Comments Add Comment

कांग्रेस सह—महामन्त्री आङदम्बेले गरे मतदान

पाँचथर । नेपाली कांग्रेसका सह—महामन्त्री भिष्मराज आङ्दम्बेले पाँचथरको फाल्गुनन्द गाउँपालिकाबाट मतदान गर्नुभएको छ । उहाँले आफ्नो गृह जिल्लाको फाल्गुनन्द गाउँपालिका—१ स्थीत नवमिडाडामा मतदान गर्नुभएको हो ।
 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ