Comments Add Comment

कुम्मायक गाउँपालिकामा वडा नं. २ मा गठबन्धनको अग्रता (वडा २ को मात्र विवरण)

यासोक । पाँचथरको कुम्मायक गाउँपालिकामा गठबन्धनले अग्रता कायम गरेको छ । कुम्मायक गाउँपालिका वडा न २ को जम्मा ७५८ मतगणना हुदाँ पालिका अध्यक्षमा नेकपा एमालेका भिम प्रसाद सम्बाहाम्फेले  २२८ मत ल्याउदा गठबन्धनका उम्मेद्वार बम प्रसाद लावतीले  ४६४ मत ल्याएर अग्रता कायम गरेका छन् । यसरीनै अन्य पदमा समेत गठबन्धनको अग्रता देखिएको छ ।

विवरण

भिम प्रसाद सम्बाहाम्फे (सूर्य) २२८

बम प्रसाद लावती (रुख) ४६४

मदन चाम्लिङ राप्रपा (हलो चिन्ह) १२

सूर्य किरण साम्पाङ स्वतन्त्र (लाल्टिन) ०

बदर मत ५४

पालिका उपाध्यक्ष

सिता रिजाल आचार्य (सूर्य) २५८

महेन्द्र बहादुर खड्का (गोलाकाभित्रको हसिँया हथौडा) ३६८

राप्रपा हलो २१

बदर मत १११

वडा अध्यक्ष

याम बहादुर सेर्मा (सूर्य) २८६

बालकृष्ण सेर्मा (कलम) ३७६

राप्रपा हलो २४

लाल्टिन २१

बदर मत ५१

महिला सदस्य

सूर्य २६७

कलम ३९०

हलो २९

बदर मत ७२

दलित महिला सदस्य

सूर्य २३९

कलम ४०८

बदर मत १११

सदस्य

सूर्य २४५

दुई सूर्य २५५

कलम ३३४

दुईवटा कलम ३२५

हलो २८

दुई वटा हलो ६४

दाप सहितको खुकुरी ७३

दुई वटा दाप सहितको खुकुरी ५४

बदर मत १३८

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ