Comments Add Comment

महाशिवरात्री नजिकिदैँ गर्दा पशुपतिमा रंगरोगन शुरु (फोटो फिचर)

काठमाडौं, २८ माघ । महाशिवरात्री–२०७९ को तयारीका लागि पशुपतिनाथ परिसरमा रंगरोगन हुदैँछ ।

महाशिवरात्री नजिकिदैँ गर्दा पशुपतिनाथ परिसरमा रंगोरोगन सुरु भएको हो । महाशिवरात्री व्रत फागुन महिनाको कृष्णपक्षको चतुर्दशी तिथिको दिन मनाउने गरिन्छ । यसपालिको महाशिवरात्री ६ फागुनमा परेको छ । तस्विरहरु:

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ