Comments Add Comment

तराई मधेसका जिल्लामा सार्वजनिक बिदा

काठमाडौं, २३ फागुन । आज तराई मधेसका जिल्लामा सार्वजनिक बिदा दिईएको छ । 

फागु पुर्णिमाका अवसर तराई मधेस र भित्री मधेसका २२ जिल्लामा आज सार्बजनिक बिदा दिईएको छ ।

रंगहरुको उत्सव फागु पुर्णिमा तथा होली एक अर्कामा रंग दलेर तथा  मिष्ठान भोजन खाएर मनाउने चलन छ 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ