Comments Add Comment

कुम्मायक गाउँपालिकाको मिर्मिरे लघुवित्तले बाड्यो ६९ हजार रकम

रमेश थापा 
पाँचथर/
पाँचथरको कुम्मायक गाउँपालिकाको मिर्मिरे लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षमा ६९ हजार रकम बाडेको छ । संस्थामा अवद्ध बिभिन्न समुहका नागरिकहरुलाई ६९ हजार रकम बितरण गरेको हो । 
संस्थाले सार्वजनिक गरेको तथ्याङ अनुसार ७२ समुहका सदस्यहरुलाई सुत्केरी, दीर्घरोगी, काजकृया खर्च गरी ६९ हजार रकम बितरण गरेको संस्थाका प्रमुख प्रकाश गर्तौलाले बताए । 
संस्थाले काजकृया खर्च ७ हजार, दीघरोगी १० हजार र सुत्केरी सदस्यले छोरा जन्माए १५ सय र छोरी जन्मे २५ सय रुपैयाँ बितरण गर्दै आएको गर्तौलाको भनाई छ । 
 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ