कुम्मायक—५ का सफल कृषक रामकुमार निरौलाको कृषि फर्म । गाउँपालिका र निगाले कृषि सहकारी संस्था द्धारा अनुदानमा दिईएका प्लाष्टिक पोखरी र मिनिटिलरको अनुगमन गर्दै गाउँपालिका उपाध्यक्ष महेन्द्रबहादर खड्का