Comments Add Comment

कुकुरको टोकाइबाट पर्यटक घाइते

गोरखा, २८ वैशाख

उत्तरी गोरखाको मनास्लु क्षेत्रमा घुम्न गएका विदेशी नागरिक  कुकुरको टोकाइबाट घाइते भएका छन् ।

अस्ट्रेलियन नागरिक अन्दाजी ३३ वर्षीय क्रिस्टेन लुइस विल्सनलाई बिहीबार साम्दोमा कुकरले टोकेको हो । उनको टाउँको र खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ ।

उपचार लागी उनलाई बिहीवार हेलिकप्टर चार्टर गरी काठमाडौं लगिएको जिल्ला प्रहरी प्रमुख एसपी अनुपम श्रेष्ठले बताए । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ