Comments Add Comment

समाजवादी प्रेस संगठनको अध्यक्षमा विश्वमणी सुबेदी

काठमाडौं, २८ जेठ । नेकपा एकीकृत समाजवादी निकट समाजवादी प्रेस संगठनको अध्यक्षमा बिश्वमणी सुबेदी चयन भएका छन् । 

शनिवार राती सम्पन्न निर्वाचनमा सुवेदी अध्यक्षमा निर्वाचित भएका हुन । 

उपाध्यक्षमा तिर्थ सिग्देल, सुभाष साह, महासचिवमा रामकुमार एलन, उपमहासचिवमा लेखनाथ सिकारु, प्रतिज्ञा बुढा मगर, सचिवमा कान्ति न्यौपाने, काेषाध्यक्षमा कृपा भण्रडारीलगायत निर्वाचित भएका छन् । 

सो संगठनको प्रथम राष्ट्रिय अधिवेसनको गत शुक्रवार उदघाटन भएको थियो । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ