Comments Add Comment

जितकुण्डो सेमिनार आजदेखि

काठमाडौं, २१ मंसिर 
नेपाल जितकुण्डो मार्सल आर्ट संघको आयोजनामा सातौं जित कुण्डो सेमिनार आज बुधबारदेखि हुने भएको छ ।

सेमिनारमा नेपाल, भारत, श्रीलंका र बंगलादेशका करिब ९० जनाको सहभागिता रहने आयोजक संघका अध्यक्ष रामबहादुर ठकुरीले जानकारी दिए ।

सेमिनार अन्तर्राष्ट्रिय जितकुण्डो प्रशिक्षक सिफु जोक्युन मार्शिलोले सञ्चालन गर्ने छन् । दुईदिने सेमिनार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुनेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ