Comments Add Comment

वेस्ट बैंकमा इजरायली सेनाद्वारा ३ प्यालेस्टिनीकाे हत्या

एजेन्सी–इजरायली सेनाले कब्जा गरेको वेस्ट बैंकको जेनिन सहरमा बिहीबार तीन प्यालेस्टाइनीको हत्या गरेको  छ ।
‘आज बिहान जेनिनमा भएको आक्रमणको क्रममा इजरायली कब्जाबाट गोली लागेर तीनजनाको मृत्यु भयो’, प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले रिपोर्ट गरेको छ। 
इजरायली–प्यालेस्टाइन द्वन्द्वमा हिंसा भड्किएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ