Comments Add Comment

‍डा. सुरेन्द्र केसीको ‘म युग बोल्छु’ सार्वजनिक

काठमाडौं, ७ असोज । राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसीको ‘म युग बोल्छु’ गीत सार्वजनिक गरिएको छ । 

त्रिभुवन विश्वविद्यालयमा अध्यापन गरेको अनुभवसमेत संगालेका डा. केसीको शब्द सृजना रहेको ‘म युग बोल्छु’मा स्वर र संगीत बलराम समालको रहेको छ। 

गीतकाे लिंक : https://www.youtube.com/watch?v=DeIzofB5ito

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ