Comments Add Comment

महानगर दिवसको तयारी तीव्र (फोटो फिचर)

काठमाडौं महानगरपालिकाले २८औं महानगर दिवस सप्ताव्यापरी रुपमा मनाउने क्रममा विभिन्न कार्यक्रम मनाइरहेको छ । यही क्रममा आज महानगरले फोहोरलाई कुहिने र नकुहिने छुटट्टयाउन आग्रहसहित र्या‍ली निकालेको छ भने जनप्रतिनिधि र महानगर कर्मचारीबीच फुटबल प्रतियोगिता पनि आयोजना गरेको थियो । दशरथ रंगशालमा भएको प्रतियोगितामा जनप्रतिनिधिको टोली पराजित भएको थियो । काठमाडौं महानगरपालिकाले २९ मंसिरमा महानगर दिवस मनाउँदै छ ।

तस्बिर 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ