Comments Add Comment

रेशम चौधरी छुट्ने हल्लाले डिल्लीबजार कारागार अघि भिडभाड (फोटो फिचर)

रेशम चौधरी जेलमुक्त हुने हल्लाले काठमाडाैं डिल्लीबजारस्थित कारागार बाहिर स्वागत गर्न बसेका नागरिक उन्मुक्ति पार्टीका कार्यकर्ता र आफन्त । सरकारले उनीसहितका नेतालाई कारागारमुक्त गर्ने अध्यादेश ल्याउने निर्णय गरेपछि चौधरी आजै जेलमुक्त हुने हल्ला चलेको छ । 
तस्बिर 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ