Comments Add Comment

चट्याङले लागि महिलाको मृत्यु

२०७८ चैत्र २७ गते 

पाँचथर- झापाको गौरादह नगरपालिका-५ स्थितमा चट्याङले लागि ‍एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा गौरादह नगरपालिका-५ कि ४० बर्षकी मन माया थापा रहेकि छन् । हिजो दिउँसो १ बजे घर नजिकै काम गरीरहेको अवस्थामा हावाहुरी र पानी संगै परेको चट्याङले लागि घाईते भएकि थापालाई उपचारको लागि अस्पताल तर्फ लैजाने क्रममा  बाटोमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ