Comments Add Comment

मिर्मिरेमा बुद्ध ज्योती समाहित

पाँचथर / मिर्मिरे लघुवित्त वितीय संस्था लिमिटेडमा वुद्ध ज्योती लघुवित्त बितीय संस्था समाहित भएको छ । दुबै सस्थाले २०७९ असार ३१ गते छुट्टा छुट्टै साधारण सभा भेला गरी भदौ १५ एकिकृत करोबार गर्न थालेका छन । नेपाल राष्ट्र बैंकबाट घ बर्गको ईजाजत प्राप्त भएको बुद्ध ज्योती मिर्मिरेमा समाहित भएर आर्थिक कारोबार सुरु गरेका हुन । 

बिदेशी मुद्राको संचिति घट्दै गएको अवस्थामा कतिपय बैंक र बित्तिय संस्थाहरु मर्ज हुने क्रम बढ्न थालेको छ । मिर्मिरे र बुद्ध ज्योती बीच मर्ज हुने बिषयमा राष्ट्र बैंकले अनुमती दिएसंगै दुबैले आर्थिक कारोबार सुरु गरेका हुन ।
 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ