Comments Add Comment

पुर्व मन्त्री नेवाङले फिदिममा गरे मतदान

पाँचथर । पुर्व भौतिक पुर्वाधार तथा यातायात मन्त्री तथा नेकपा एमालेका केन्दिय सदस्य माननीय वसन्त कुमार नेम्वाङले गृह जिल्ला पाँचथरको फिदिम नगरपालिका स्थीत फिदिम मा.वि.मा मतदान गर्नु भएको छ । उहाँले बिहान ९:१० मा  मतदान गर्नु भएको हो । नेम्वाङ पाँचथर जिल्लाबाट प्रतिनिधि सभा सदस्य पनि हुनुहुन्छ ।
    
 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ